लघुवित्तको नाफा कि संकटमाथिको पर्दा ?
ratopati.com · Thu Aug 13 01:34:25 GMT 2026

असार मसान्तका वित्तीय विवरण सार्वजनिक भइरहँदा लघुवित्त वित्तीय संस्थाहरूको नाफा बढेको, खराब कर्जा घटेको र वित्तीय सूचकमा सुधार आएको चित्र देखिएको छ।
लामो समयदेखि संकट, आलोचना, ऋणीको बढ्दो ऋणभार, बहुकर्जा र असुलीको दबाबसँग जुधिरहेको लघुवित्त क्षेत्र पुनः लयमा फर्किन थालेको हो भने यो निश्चय नै सकारात्मक संकेत हो। वित्तीय संस्था नाफामा जानु आफैंमा खराब कुरा होइन; बरु स्वस्थ वित्तीय संस्थाका लागि नाफा आवश्यक सर्त हो।
Read full story at source (ratopati.com)