किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघले दियो कडा आन्दोलनको चेतावनी
onlinekhabar.com · Thu Aug 13 01:23:48 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ को विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका हुन्।
Read full story at source (onlinekhabar.com)