एयरलाइन्सभित्र लैंगिक विभेदको मुद्दा अदालतदेखि आयोगसम्म
annapurnapost.com · Thu Aug 13 01:26:16 GMT 2026

‘७८ वर्षीय व्यक्तिले नेपाल एयरलाइन्स चलाउन सक्षम हुने अनि त्यहीँ ४५ वर्षीया क्याबिन क्रुले काम गर्न नमिल्ने ?’
काठमाडौं : एकै कार्यालयमा कुनै कर्मचारीको अवकाश उमेर हद ४५ वर्ष, कसैको ६५ वर्षसम्म। सरकारले निजामती कर्मचारीको उमेर हद ५८ वर्षसम्म बनाउने गृहकार्य गरिरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा कार्यरत क्याबिन क्रु (एयर होस्टेस)हरू भने आफूहरूलाई भेदभावपूर्ण तवरले ४५ वर्षमै घर पठाउन खोजिएको भन्दै न्यायको लडाइँमा छन्।
Read full story at source (annapurnapost.com)