होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान टक्कर : विश्वभर तीव्र गतिमा रित्तिँदै तेल भण्डार
ratopati.com · Thu Aug 13 01:35:14 GMT 2026

वासिङ्टन डिसी । इरानमाथि जारी युद्धका बिच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज माथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानले परस्पर विरोधी दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी दोहोर्याएका छन्। तर, होर्मुज हुँदै हुने व्यावसायिक जहाजको आवतजावत भने एक सातायताकै न्यून अवस्थामा पुगेको छ।
Read full story at source (ratopati.com)