रोल्पाको थबाङमा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
dcnepal.com · Thu Aug 13 01:38:49 GMT 2026

रोल्पा। लगातारको अविरल वर्षाका कारण रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा पहिरो जाँदा घर र गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
Read full story at source (dcnepal.com)