राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
bishowkhabar.com · Thu Aug 13 01:32:13 GMT 2026

काठमाडौं– आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १:१५ बजेदेखि शुरु हुँदैछ ।
आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
Read full story at source (bishowkhabar.com)