एक महिने गुंला पर्व सुरू
bishowkhabar.com · Thu Aug 13 01:38:48 GMT 2026

काठमाडौं– एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिवत रुपमा सुरू भएको छ ।
नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।
Read full story at source (bishowkhabar.com)