अफिस पुग्नेबित्तिकै रक्तचाप बढ्छ ? कतै तपाईंलाई ‘मास्क्ड हाइपरटेन्सन’ त छैन?
ratopati.com · Thu Aug 13 02:07:50 GMT 2026

काठमाडौँ । केही दशकयता कार्यालयको कार्यसंस्कृतिमा आएको परिवर्तनले मानिसको काम गर्ने शैली र बानीमा कैयौँ बदलाव ल्याएको छ।
तर, कामको ध्याउन्नमा धेरैजसो मानिस स्वास्थ्यका सामान्य लक्षणलाई बेवास्ता गर्छन्। यीमध्ये उच्च रक्तचापलाई प्रायः सामान्य समस्या मान्ने गरिन्छ। ल्यापटप अगाडि बसेर लामो समयसम्म काम गर्नु, निरन्तर मानसिक तनाव, निद्राको कमी, राति ढिलोसम्म जागा रहने बानी र शारीरिक निष्क्रियताका कारण २५ देखि ४५ वर्ष उमेरसमूहका मानिसमा उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको विज्ञहरू बताउँछन्।
Read full story at source (ratopati.com)