रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ गम्भीर घाइते
kendrabindu.com · Thu Aug 13 02:08:07 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर-गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार मृत्यु हुनेमा थबाङ-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन्. घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)