कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दं
nepallive.com · Thu Aug 13 02:07:14 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन: बस्ने भएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा २४ साउनदेखि बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी छ। बैठकमा बुधबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक आज पुनः १२:३० बजे बस्ने प्रवक्ता देवराज चालिसेले बताए ।
Read full story at source (nepallive.com)