‘सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ’
clickmandu.com · Thu Aug 13 02:09:09 GMT 2026

ललितपुर । नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए ।
Read full story at source (clickmandu.com)