रोल्पा पहिरो : दुई जनाको मृत्यु, १० बेपत्ता
nagariknews.nagariknetwork.com · Thu Aug 13 02:08:47 GMT 2026

रोल्पामा बुधबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। पहिरोमा परी १० जना बेपत्ता छन्।
रोल्पा प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा रातिकरिब ९ बजेतिर घरमाथिबाट पहिरो झरेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)