सिरुवारी पहिरो
baahrakhari.com · Thu Aug 13 02:33:02 GMT 2026

चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा बर्खायाममा नियमित यातायात सञ्चालनका लागि मुख्य चुनौति बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित सिरुवारी पहिरो । कालीगण्डकी नदी किनारको पाखोमा सामान्य वर्षा हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस
#सिरुवारी पहिरो
Read full story at source (baahrakhari.com)