बालेनलाई अहिलेसम्मकै ठूलो सम्मान! कोप–३१ मा सहभागी हुन टर्कीको औपचारिक निमन्त्रणा
barnanmedia.com · Thu Aug 13 02:34:23 GMT 2026

प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको तर्फबाट प्रधानमन्त्री शाहलाई निमन्त्रणा आएको हो। प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)