संसद्लाई सम्बोधन गरेर आज राजीनामा दिने मुख्यमन्त्री शाहको तयारी
nepalpress.com · Thu Aug 13 02:52:17 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका दुई विकल्पमा छलफल गर्न आज पनि कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।
हिजो सरकारी निवासमा भएको बैठकले आज फेरि ३ बजे बस्ने निर्णय गरेको कांग्रेस सांसदले जानकारी गराएका थिए।
Read full story at source (nepalpress.com)