मलेसियाको बेरोजगारी दर ३ प्रतिशत पुग्यो, बेरोजगारको संख्या ५ लाख नाघ्यो !
arthasarokar.com · Thu Aug 13 02:53:37 GMT 2026

काठमाडौँ । सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको बेरोजगारी दर झिनो अंकले वृद्धि भएर ३ प्रतिशत पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो त्रैमासिकमा २.९ प्रतिशत रहेको बेरोजगारी दर यस अवधिमा सामान्य बढेको हो । तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकको तुलनामा बेरोजगार व्यक्तिको संख्या ०.६ प्रतिशतले वृद्धि भई ५ लाख ९ हजार ७ सय पुगेको छ ।
Read full story at source (arthasarokar.com)