किशोर श्रेष्ठ पक्राउ प्रकरण : जनआस्थाको कार्यालयमा प्रहरीको छापा
ratopati.com · Thu Aug 13 03:02:43 GMT 2026

काठमाडौँ । प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो । बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।
Read full story at source (ratopati.com)