सामाजिक सञ्जालका पोस्टबाट पैसा कमाउन खोजेको भन्दै ट्रम्पविरूद्ध मुद्दा
setopati.com · Thu Aug 13 03:02:59 GMT 2026

सामाजिक सञ्जालका पोस्टबाट पैसा कमाउन खोजेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध मुद्दा परेको छ।
बुधबार संघीय अदालतमा उनीविरूद्ध मुद्दा दायर भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ।
Read full story at source (setopati.com)