थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, १० जना बेपत्ता
setopati.com · Thu Aug 13 03:15:00 GMT 2026

रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो।
Read full story at source (setopati.com)