काेरा राजनीति होइन अब सामाजिक–राजनीति
janaaastha.com

साउन १० गते सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समूहबीच झडप भयो । कारण थियो–बोलबम डिजे घन्काएर शान्ति भड्काएको भन्दै कप्तानगञ्जका स्थानीयले गरेको विरोध । यही विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु र दर्जनौं घाइते भए । यसरी सुनसरीबाट शुरु भएको हिंसा देशका अन्य भागमासमेत फैलिएपछि यसले एकाएक धार्मिक हिंसाको रुप लियो ।
Read full story at source (janaaastha.com)