रोल्पा बोटलबारा पहिरो: १० जना बेपत्ता, खोजी जारी
clickmandu.com · Thu Aug 13 03:35:40 GMT 2026

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले अहिले बेपत्ताको खोजी जारी रहेको जनाएको छ ।
थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
Read full story at source (clickmandu.com)