प्रहरी परिसर अगाडि धर्ना दिँदै पत्रकार महासंघ
nagariknews.nagariknetwork.com · Thu Aug 13 03:39:15 GMT 2026

पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ।
धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)