जनआस्थाको कार्यालयमा बिहानै पुग्यो प्रहरी, कागजपत्र र डिभाइस नियन्त्रणमा
baahrakhari.com · Thu Aug 13 03:46:23 GMT 2026

कठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उनको घर र कार्यालयमा खानतलासी गरेको छ ।
राति निवासमा पुगेर खानतलासी गरेको थियो भने बिहानै कार्यालयमा गएर खानतलासी गरिएको थियो । श्रेष्ठलाई प्रहरीले बुधबार बेलुकी निवासबाट पक्राउ गरेको थियो । उनको कार्यालयबाट प्रहरीले मोबाइल र कम्प्युटर नियन्त्रणमा लिएको छ ।
Read full story at source (baahrakhari.com)