स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट छ तर सेवाबाट बञ्चित छन् त्रिविका विद्यार्थी
kendrabindu.com · Thu Aug 13 03:54:09 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय तथा उसका आंगिक क्याम्पसहरूमा पढ्ने विद्यार्थी बिरामी हुँदा एक लाख रुपैयाँसम्मको उपचारमा ९० प्रतिशतसम्मको छुटको व्यवस्था छ । तर, यो सुविधाबाट धेरै विद्यार्थीहरू बञ्चित छन् ।
यस्तो एउटा ओझेलमा परेको विषय हो, ‘विद्यार्थी स्वास्थ्य उपचार कोष सम्बन्धी व्यवस्था ।’ यो सेवा सुविधाबारे अधिकांशलाई पत्तै छैन । त्रिविका विद्यार्थी बिरामी भएमा देशका ६० वटा अस्पतालबाट स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउने व्यवस्था छ ।
Read full story at source (kendrabindu.com)