गुँला पर्व सुरु, स्वयम्भूमा परम्परागत बाजागाजासहित भक्तजनको भीड (तस्बिरहरु)
nepalnews.com · Thu Aug 13 03:51:15 GMT 2026

काठमाडौं। नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ।
नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने यो पर्वमा बौद्ध धर्मावलम्बीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन्।
Read full story at source (nepalnews.com)