जनआस्थाको कार्यालयमा प्रहरीले गर्यो खानतलासी
setopati.com · Thu Aug 13 03:59:21 GMT 2026

जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो।
Read full story at source (setopati.com)