शोकमा रहेका मेस्सीलाई रोनाल्डोको साथ
clickmandu.com · Thu Aug 13 03:59:54 GMT 2026
एजेन्सी । अर्जेन्टाइन स्टार लियोनल मेस्सीका बुबाको ६८ वर्षको उमेरमा गत हप्ता लामो बिरामीपछि निधन भयो । बुबाको निधनपछि शोकमा रहेका मेस्सीले बुधबार ५९९ शब्दको एक भावुक स्टाटस सेयर गरे ।
उनको स्टाटसमा १ लाख २८ हजार बढीले कमेन्ट गर्दै श्रद्धाञ्जली दिए । यसैबीच आफ्ना दशकौँ लामो प्रतिद्वन्द्वी मेस्सीसँगको प्रतिस्पर्धालाई थाती राख्दै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले तत्कालै एक मार्मिक सन्देश साझा गरे।
Read full story at source (clickmandu.com)