राेल्पाकाे पहिराेमा दुई जनाको मृत्यु, १० जना बेपत्ता
saralpatrika.com · Thu Aug 13 04:21:09 GMT 2026
रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गए राति आएको पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
थबाङ–५ बोटलबारामा आएको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो, दुई जना घाइते भएका थिए ।
Read full story at source (saralpatrika.com)