कालीमाटीमा तरकारीको मूल्य : गोलभेडा रु ५०, पार्सले रु १,४५० सम्म
halokhabar.com · Wed Aug 12 06:59:00 GMT 2026

×
काठमाडौँ, २७ साउन । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्य फरक–फरक रहेको छ । बजारमा सानो टनेल गोलभेडाको औसत थोक मूल्य प्रतिकिलो रु ५०.६९ रहेको छ ।
Read full story at source (halokhabar.com)