राजस्व सङ्कलनमा गिरावट
barnanmedia.com · Thu Aug 13 04:26:08 GMT 2026

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/ ८३ रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।
सङ्घीय र कोशी प्रदेशका कार्यालयहरुमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा ५० लाख ६७ हजार ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो ।
Read full story at source (barnanmedia.com)