एनसेल–स्मार्ट प्रकरण : २२ जना विरुद्ध मुद्दा दायर, ९६ अर्ब बिगो
bishowkhabar.com · Thu Aug 13 04:39:53 GMT 2026

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा चर्चित रहेको एनसेल आजियटाको सेयर खरिद–बिक्री तथा स्मार्ट सेलको उपकरण लिलामी प्रकरणमा अहिलेसम्मकै ठूलो मुद्दा दायर भएको छ ।
यस प्रकरणमा २२ जनाविरुद्ध सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो ।
Read full story at source (bishowkhabar.com)