पहिलोपटक प्रेम कथानक चलचित्रमा मुकुन !
baahrakhari.com · Thu Aug 13 04:36:10 GMT 2026

काठमाडौं । अभिनेता मुकुन भुसालले पहिलोपटक चलचित्र ‘लज्जावती’मार्फत प्रेम कथामा आधारित सिनेमामा काम गरेको बताएका छन् । यसअघि थुप्रै चलचित्रमा काम गरे पनि ती पूर्ण रूपमा प्रेम कथानक सिनेमा नभएको उनले बताएका छन् ।
‘लज्जावती’ नेपालीपन बोकेको प्रेम कथामा आधारित चलचित्र भएको उनले बताएका छन् ।
Read full story at source (baahrakhari.com)