प्यूठानमा एक बालक, एक पुरुष र दुई महिलाको शव फेला, पहिचान हुन बाँकी
annapurnapost.com · Thu Aug 13 04:33:20 GMT 2026

प्यूठान : प्यूठानको माडी खोलामा तीन र लुङ्ग्री खोलामा एउटा पहिचान नखुलेको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिकामा–९ जुडापाटा, वडा नं. ३ किमिचौर र वडा नं. ४ गोडिवाङमा शव फेला परेको हो ।
जुडापाटामा अन्दाजी १२-१३ वर्षको बालक, किमिचौरमा कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरुष र गोठीवाङमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
Read full story at source (annapurnapost.com)