महानगरले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै
reportersnepal.com · Thu Aug 13 04:50:32 GMT 2026

काठमाडौँ, २७ साउन । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि ६२ करोड २८ लाख बराबर खर्च गरिने छ ।
विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने कामपा शिक्षा विभागले जनाएको छ ।
Read full story at source (reportersnepal.com)