साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
arthasansar.com · Thu Aug 13 04:58:04 GMT 2026

सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा सुधार देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ७.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
Read full story at source (arthasansar.com)