अमेरिकी मुद्रास्फीति बढेपछि दुई महिनायताकै उच्च भयो सुनको मूल्य
nepalnews.com · Thu Aug 13 05:03:37 GMT 2026

काठमाडौँ। अमेरिकी मुद्रास्फीति बजारको अपेक्षाअनुसार मात्रै बढेपछि फेडरल रिजर्भले आगामी सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना कमजोर बनेको छ। यससँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनायताकै उच्च स्तरमा पुगेको छ।
स्पट गोल्डको मूल्य ०.५५ प्रतिशत अर्थात् २४ डलरले बढेर प्रतिऔंस ४ हजार ४०५ डलर पुगेको छ। कारोबारका क्रममा सुनको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै जुन ५ यताकै उच्च स्तरमा पुगेको थियो।
Read full story at source (nepalnews.com)