प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव
setopati.com · Thu Aug 13 05:01:29 GMT 2026
प्यूठानको विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ।
बिहान साढे ७ बजेतिर जिल्लाको स्वर्गद्धारी नगरपालिका – ९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको छ।
Read full story at source (setopati.com)