थबाङ पहिरो अपडेट: मृतकको संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
clickmandu.com · Thu Aug 13 05:10:40 GMT 2026

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ मा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ९ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरूमा थबाङ ५ बस्ने १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
Read full story at source (clickmandu.com)