लोकतन्त्र जोगाउन नागरिकको खबरदारी आवश्यक
emountaintv.com · Thu Aug 13 05:17:35 GMT 2026
काठमाडौँ ।
पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
Read full story at source (emountaintv.com)