सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
kendrabindu.com · Thu Aug 13 05:18:36 GMT 2026

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्।
अपरान्ह ५ बजे बोलाइएको बैठकमा उनले विश्वासको मत कार्यसुची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।
Read full story at source (kendrabindu.com)