एकैदिन ५ सय रुपैयाँले घट्यो सुनको मूल्य
clickmandu.com · Thu Aug 13 05:18:29 GMT 2026

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read full story at source (clickmandu.com)