चीनतर्फको पहिरोले थुनियो भोटेकोशी नदीको बहाव
kendrabindu.com · Thu Aug 13 05:20:54 GMT 2026

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो।
Read full story at source (kendrabindu.com)