भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान
nepalwatch.com · Thu Aug 13 05:18:11 GMT 2026

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
Read full story at source (nepalwatch.com)