घट्यो सुनको भाउ, चाँदी के भयो ?
rajdhanidaily.com · Thu Aug 13 05:27:27 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Read full story at source (rajdhanidaily.com)