चीनतर्फ पहिरोले भोटेकोशी नदी थुनियो: सिन्धुपाल्चोकका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
clickmandu.com · Thu Aug 13 05:28:33 GMT 2026

सिन्धुपाल्चोक । चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा गएको पहिरोका कारण भोटेकोशी नदीको बहाव आंशिक रूपमा थुनिएपछि सिन्धुपाल्चोकका तल्लो तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ ।
सशस्त्र प्रहरी बल, लामोसाँघुका अनुसार साउन २८ गते बिहान अन्दाजी ६:३० बजेको समयमा सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका वडा नं. २, लिपिङ्गको ठीक पारिपट्टि चीनतर्फको न्यालम स्थित ‘झिम्मु पोष्ट’ माथिको भिरबाट ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेको छ ।
Read full story at source (clickmandu.com)