सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?
ratopati.com · Thu Aug 13 05:31:27 GMT 2026

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो ।
Read full story at source (ratopati.com)