छौँडा पत्रकार किशोर श्रेष्ठको बास जेलमा
bishowkhabar.com · Thu Aug 13 05:40:22 GMT 2026

काठमाडौं– जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यो कारबाही गरेको हो ।
Read full story at source (bishowkhabar.com)