देउवालाई स्वागत गर्न विमानस्थलमा जम्मा हुँदै नेता कार्यकर्ता, तस्बिरहरू
ratopati.com · Thu Aug 13 05:53:56 GMT 2026

काठमाडौँ । स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।
उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
Read full story at source (ratopati.com)