देउवालाई बाजाबागासहित यी ३ ठाउँबाट गरिँदैछ स्वागत
nepalpress.com · Thu Aug 13 05:54:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ। करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन्।
इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन्।
Read full story at source (nepalpress.com)