भक्तपुरमा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ
ratopati.com · Thu Aug 13 05:57:29 GMT 2026

भक्तपुर। सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन्।
Read full story at source (ratopati.com)